२८ आश्विन २०८३, बुधबार

अमेरिकामा बसोबास गर्ने नेपालीलाई भानुभक्त स्वर्ण पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhanu-bhaktaविजय थापा 

भर्जिनिया । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरुलाई नेपाल सरकारले भानुभक्त शतवार्षिकी कार्यकारी समितिको सिफारिसमा भानुभक्त शतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने नौ जनालाई भानुभक्त स्वर्ण पदक प्रदान गरेको छ ।

भानुभक्त शतवार्षिकी कार्यकारी समितिका सल्लाहकार नरेन्द्रराज प्रसाईका अनुसार भानुभक्त स्वर्ण पदकुबाट सम्मानित हुनेहरूमा साहित्य विधामा अनवरत रुपमा लाग्ने गीता खत्री, होमनाथ सुवेदी, गोवर्धन पूजा, दीपा पुन राई, विकास विष्ट, कुन्ति थापा ,राम खत्री तथा संचार क्षेत्रमा लामो समयदेखि कार्यरत प्रदीप थापा मगर तथा रमा सिंह हुनुहुन्छ ।