२५ कार्तिक २०८३, बुधबार

एमाओवादी संसदीय दलको बैठक जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-headquqterकाठमाडौं, २१ वैशाख । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीको संसदीय दलको बैठक जारी छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकारका कामकारवाही, मधेस आन्दोलन र सरकार परिवर्तनका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्ण महरा लगायत अन्य पदाधिकारीको सहभागिता छ ।