१७ कार्तिक २०८३, मंगलबार

सिन्धुपाल्चोकमा ७ वर्षीया बालिकालाई गोठमा लगेर बलात्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapसिन्धुपाल्चोक, २० बैशाख । सिन्धुपाल्चोकमा ७ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवरजस्ती करणी गरेको अभियोगमा कुन्चोक–५ बस्ने ५८ वर्षीय कालीबहादुर अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

अधिकारीले जेठ १७ गते सोही ठाउँ बस्ने ७ वर्षीया बालिकालाई गोठमा लगेर जबरजस्तीकरणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।