२८ आश्विन २०८३, बुधबार

हिन्दू राष्ट्र स्वीकार्न तयार छौंः पशुपति शम्सेर राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति सम्शेर राणाले आफूहरु हिन्दू राष्ट्रको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

आफ्नो एक टेलिभिजन अन्तर्वार्ताका क्रममा राणाले कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्रको एजेन्डा परित्याग गरिसकेको र त्यसैको नतिजा बर्तमान सरकारमा कमल थापाको सहभागिता रहेको भन्दै अब त्यो एजेण्डा बोक्ने पार्टी राप्रपा मात्रै रहेको बताए ।

हेर्नुस् अन्तर्वार्ता भिडियोमाः

भिडियो सौजन्यः इमेज टेलिभिजन ।