काठमाडौं, १६ बैशाख । एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा विहीबार बिहान बसेको बैठकमा माओवादी पार्टीहरुको एकीकरण र वर्तमान राजनीतिक विषयहरुमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठक भोली बिहान ८ बजे पुनः लाजिम्पाटमा बस्ने छ ।













प्रतिक्रिया