२५ कार्तिक २०८३, बुधबार

४१ वर्षमा बेहुला बने कांग्रेस नेता प्रदीप पौडेल, २९ वर्षीया एन्जिलासँग विहे गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Paudel-marriage

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले बुधबारदेखि वैवाहिक जीवनको सुरुआत गरेका छन् ।

उनले नेपाल विद्यार्थी संघकी नेतृ एवं केन्द्रीय सदस्य एन्जिला न्यौपानेसँग बुधबार काठमाडौंमा विहे गरेका हुन् ।

नेपाल विद्यार्थी संघबाटै उदाएका तनहुँका निवासी ४१ वर्षीय पौडेल अहिले कांग्रेसको युवा नेताको रुपमा चिनिन्छन् । उनी १३ औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित समेत भएका थिए ।

रामेछाप निवासी २९ वर्षीया एन्जिला पनि नेविसंघै नेतृ हुन् । दुबैबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।

यसअघि दुबैले काठमाडौंमै इन्गेजमेन्ट गरेका थिए ।

Pradip-Anjila-1.12-2073pradip-Paudel-1