२५ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषद बैठकः विभिन्न मन्त्रालयका १२ सहसचिवको सरुवा, को-कहाँ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singh-darbar

काठमाडौं, १४ वैशाख । सरकारले विभिन्न मन्त्रालयका १२ जना सहसचिवको सरुवा गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १२ सहसचिवको पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

को कहाँ ?
सोमराज कोइराला (राष्ट्रिय पुनःनिर्माण प्राधिकरण)
सुमन दाहाल (राष्ट्रिय पुनःनिर्माण प्राधिकरण)
नारायणप्रसाद सापकोटा (राष्ट्रिय पुनःनिर्माण प्राधिकरण)
जितेन्द्र बस्नेत (राष्ट्रिय पुनःनिर्माण प्राधिकरण)
शिवराम न्यौपाने (राष्ट्रिय पुनःनिर्माण प्राधिकरण)
हरिराम शर्मा (अर्थ मन्त्रालय)
झलकराम अधिकारी (अतिरिक्त समूह)
यमलाल भुसाल (अतिरिक्त समूह)
यज्ञराज कोइराला (अतिरिक्त समूह)
बलराम रिजाल (अतिरिक्त समूह)
ईश्वर पौडेल (अतिरिक्त समूह)