१७ कार्तिक २०८३, मंगलबार

मामाघर हिडेकी बालिकाको जंगलमा यसरी लुटियो इज्जत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenप्युठान, १० बैशाख । प्युठानमा मामाघर हिडेकी बालिका बलात्कृत भएकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बिजुली–३ च्युरापानी बस्ने २१ वर्षीय बसन्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले बुधबार आफ्नो मामाघरतर्फ जाँदै गरेकी ती बालिकालाई पकला–९ अर्जम भन्ने ठाउँको जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

पीडित बालिकको स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।