१७ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा घाटी काटिएको अवस्था वेवारिशे शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-body-1काठमाडौँ, १० बैशाख । राजधानीमा एक पुरुष मृत फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तार्केश्वर नगरपालिका–९ पयुटार कमरे खोला किनारमा शुक्रबार नाम, थर, बतन खुल्न नसकेका अञ्दाजी ५५ बर्षीय जस्तो देखिने पुरुष व्यक्ति टाउँको बोराले छोपी राखेको आँखामुनी र घाटीमा काटिएको घाउँ भएको अवस्थामा मृत फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।