१ कार्तिक २०८३, शनिबार

विनोद भण्डारीले गरे चौकाको वर्षा, नेपाल जित नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

binod bhandariकाठमाडौं, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका विनोद भण्डारीले चौकाको वर्षा गरेका छन् ।

छैठौ विकेटमा रुपमा मैदानमा आएका विनोदले लगातार चार चौका हानेका छन्। उनको चौकाको वर्षासँगै नेपाल जित नजिक पुगेको छ ।