२९ आश्विन २०८३, बिहिबार

चीनले गर्यो बोल्न सक्ने रोर्बटको आविष्कार (हेर्नुस् अनौठो भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

robort

एजेन्सी । नेपालको उत्तरी छिमेकी चीनले एउटा नयाँ रोबर्टको आविष्कार गरेको छ ।

त्यहाँको सरकारी समाचार संस्था सिन्हुवाका अनुसार चीनको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले बोल्न र महसुस गर्न सक्ने जियाजिया नाम दिएर नयाँ रोर्बट प्रयोगमा ल्याएको हो ।

नयाँ रोबर्टप्रति चिनियाँका साथै अन्य देशका नागरिक लोभिएका छन् । यो रोबर्टमा एउटा सुन्दर युवतीको रुप देखिन्छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=9vtEMYHoe34

robort-1 robort-2 robort-3