१७ कार्तिक २०८३, मंगलबार

बोल्न नसक्ने बालिकाको दुई जनाले एकसाथ गरे बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeedसप्तरी, २ बैशाख । सप्तरीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बनैनिया–९ बस्ने १४ वर्षीया (बोल्न नसक्ने) बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय राजेश सदा र १२ वर्षीय अजय सदालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।