३० आश्विन २०८३, शुक्रबार

हङकङमा जनजातिमूलकै महावाणिज्यदूत किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MB thapa1

हङकङ । २००६ देखि हङकङमा जनजातिमूलका महावाणिज्यदूत हुनु पर्ने माग राख्दै आएका आदिबासी जनजाति नेताहरु यस पटक पनि नेपाल सरकारसंग क्रुद्ध बनेका छन्।

सरकारले हङकङका लागि रिक्त रहेको महावाणिज्यदूतमा पुराना र अनुभवी सह–सचिवहरुलाई पाखा लगाउंदै कनिष्ठ सह–सचिव तथा गैरजनजातिमूलका कमलप्रसाद भट्टराईलाई नियुक्त गरेपछि यहाँका स्थानीय जनाजति नेताहरु झन क्रुद्ध बनेका हुन्।

यस विषयमा आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा मगरसंग लिएको विशेष अन्तर्वार्ता: