१६ कार्तिक २०८३, सोमबार

सरकार र प्रतिपक्षी कांग्रेसमाथि बाबुराम आक्रोशित, नयाँ शक्ति सडकमा उत्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-naya-shakti-2

काठमाडौँ, २८ चैत । नयाँ शक्ति नेपालले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्नुपर्ने माग गर्दै धर्ना दिएको छ ।

कालोबजारी र महँगीको अन्त्य गर्दै भूकम्पपछिको पुनःनिर्माणलाई जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्दै भद्रकाली मन्दिर नजिकै आज बिहान दुई घन्टा धर्ना दिइएको हो ।

धर्नालाई सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले मुलुकमा भ्रष्ट्राचार मौलाउँदै गएको तर सरकार र प्रतिपक्ष मौन रहेको आरोप लगाउनुभयो । रासस

baburam-naya-shakti-1baburam-naya-shakti