१६ कार्तिक २०८३, सोमबार

सरकारी गाडीमा पार्टीको झण्डा, को होलान यिनी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressफोटो क्याप्सनः हिजो शनिवार दिउँसो धनगढीमा वा १ व ८३७० नम्वर सरकारी मोटरसाइकल चलाएर दौडिरहेका मानिस ।

कुन पार्टीको झण्डा हो त्यो भने चिन्न सकिदैन । धनगढीमा सरकारी गाडीको दुरुपयोग वढ्दै गएको छ ।

किन सरकारी साधनको दुरुपयोग भनेर सोध्दा प्रमुख जिल्ला अधिकारी अव्दुल कलाम खाँ भने म भरखर आएको थाहा छैन भनेर पन्छिने गरेका छन ।