अमेरिका । आफ्नो नितान्त ब्यक्तिगत भ्रमणका लागि हाल अमेरिकामा रहेका एनआरएनएका पूर्वअध्यक्ष तथा प्रमूख संरक्षक जीवा लामिछानेसँग एनआरएन अमेरिकाले अन्तरक्रियाको कार्यक्रम राखेको छ ।
यही १० अप्रिल २०१६ का दिन, हिमालयन याक रेस्टुराँमा बिहान ११ः१५ देखि १२ः३० सुरु हुने सो भेट्घाट कार्यक्रममा न्योयोर्क आसपासका सम्पूर्ण नेपालीहरु साथै सम्पूर्ण संचारकर्मीहरुलाई एनआरएन अमेरिकाले आमन्त्रण गरेको छ ।
केही समय एनआरएनका लागि दिइएकोमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले एनआरएनए पूर्वअध्यक्ष तथा प्रमूख संरक्षक जीवा लामिछानेलाई धन्यवाद दिएका छन् ।















प्रतिक्रिया