२९ आश्विन २०८३, बिहिबार

दुई युवक खेलाउने यी युवती, घटनाले लियो खतरनाक मोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brutal-murder-by-girlfrie

एजेन्सी । मध्यप्रदेशको विदिशामा हत्याको सनसनीपूर्ण घटना बाहिर आएको छ ।

जहाँ एक प्रेमिकाले आफ्नै प्रेमीको हत्याको योजना बनाएर हत्यापछि शवकै अगाडि हत्यारासँग पार्टी गरेर खुसीयाली मनाएकी छिन् ।

घटना मध्यप्रदेशको विदिशाको हो जहाँ पुलिसले त्रिकोणात्मक प्रेमको खतरनाक घटनाको पर्दाफास गरेको हो । २२ वर्षीय गोपाल नामका युवकको निर्मम हत्याको घटनाले मध्यप्रदेश नै तातेको छ । उनकी १९ वर्षीया प्रेमिका नेहाले अकराम नामका अर्का प्रेमीसँग मिलेर गोपालको हत्या गरेकी हुन् ।

समाचार अनुसार पहिला गोपालको प्रेम परेकी नेहा केही महिनाअघि मात्र अकरमलाई देख्दा फिदा नै भइन् । त्यसपछि उनी अकरमको प्रेममा परिन् । तर, यता गोपाल थिए । जो उनको बाटोको तगारो थिए । उनलाई आफ्नो बाटोबाट हटाउने नेहाले अर्का प्रेमीमार्फत गोपाल हत्या गरिदिइन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=4hD1nxYu3N0