२८ आश्विन २०८३, बुधबार

दिल्ली थर्काउँदै प्रधानमन्त्रीले भारतीय टिभीमा दिए कडा अन्तर्वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

संविधानमा असन्तुष्टि जनाउँदै बारम्बार नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कडा चेतावनी दिएका छन् ।

ओलीले दिल्ली थर्काउँदै भारतीय टेलिभिजनको अन्तरवार्ता कडा बोलेका हुन् ।

उनले पहाडबाट झरेर आफू पनि ५५ वर्षदेखि तराईमा बसेर मधेसी भएको तर, अहिले भारतबाट आएर अंगीकृत नागरिकता लिएकाले आफूलाई मधेसी भन्नुको कुनै तुक नभएको बताए ।

उनले भने- ‘सच्चा मधेसी हामी हौं र म मधेसीको अधिकारको पक्षमा छु । छिट्टै रोजगार, शिक्षा, स्वास्थ्यमा हामी सबै नेपालीको पहुँच हुन्छ ।’

हेर्नुस् भिडियोः