२९ आश्विन २०८३, बिहिबार

उमेरले छेक्दैन मायालाई, फेसबुकले जोड्यो अचम्मको नाता (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himesh-temeli-0एजेन्सी । भनिन्छ मायालाई उमेर र अनुहारले छेक्दैन । साँचो माया भावनासँग जोडिएको हुन्छ ।

यो भनाईलाई भर्खरैको एक जोडीले प्रमाणित गरिदिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार एक जना अधवैशे अमेरिकी महिला र कलिला भारतीय युवकबीच फेसबुकबाटै प्रेम सम्बन्ध गाँसिएको छ ।

हुनत यी दुबैको उमेर आमा–छोराजतिकै छ । तर, पनि फेसबुकका कारण भारत अहमदावादका २३ वर्षे ठिटो हिमेशले अमेरीकाकी ४१ वर्षे महिला टेमेलीसँग प्रेम गरेर विहे पनि गरेका छन् ।

फेसबुकमा च्याटीङ हुदै भिडियो कलमार्फत उनीहरु नजिकिएका थिए । केही दिन अघि टेमेली हिमेशलाई भेट्न भारत आएकी थिईन् । त्यहीबेला उनीहरुले गाउँको एक मन्दिरमा बिबाह गरेका थिए । अब उनीहरु दुवै जना अमेरिका जादै छन् ।

यो खबरले विश्व नै तातेको छ भने दक्षिण एसियामा भाइरलै बनेको छ ।

भिडियोः

अर्काे विहेको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः

https://www.youtube.com/watch?v=8P7kSJmCpRw

Himesh-temeli-1 Himesh-temeli-2 Himesh-temeli-3 Himesh-temeli-4Himesh-temeli-