एजेन्सी । संसारमा पुरुष पाटनरको विकल्पका रुपमा सेक्स टोय अर्थात (कृत्रिम यौन साधन) गरिन्छ ।
तर, साउथ लण्डनकी कारलीन हाउडन ब्वाईफ्रेण्ड र आफ्नै आमाको अगाडि सेक्स टोय प्रयोग गर्छिन् । सेक्स टोयज टेस्ट गर्नु संसारकै राम्रो जब भएको उनको मान्यता छ ।
कारलीन यो काम शोखले होइन उनी एक प्रोफेशनलको रुपमा गर्छिन् । यो काममा उनलाई ब्वाईफ्रेण्ड र आमाले पनि सहयोग गर्छन् ।
कारलीनका अनुसार उनी हप्तामा कम्तीमा दुई नयाँ सेक्स टोय टेस्ट गर्नका लागि मगाउँछिन् । कहिले काँही त उनका ब्वाईफ्रेण्ड पनि यो काममा सहयोग गर्छन् । ३० वर्षीय कारलीनले व्रिटेनको पत्रिका मिररलाई भनेकी छिन्- ‘मेरो यो जागिरले मेरो पर्सनल सेक्स लाइफमा कुनै असर पारेको छैन् । म आफ्नो ब्वाईफ्रेण्डसँग लगभग हरेक दिन सेक्स गर्छु र हामी दुई जना नै जिन्दगीमा खुसी छौं । कहिले कहिले उनी पनि कपल्स (जोडी)का लागि बनाइएको सेकस टोयज टेस्ट गर्नमा मलाई साथ दिन्छन् ।’
साउथ लण्डनको केन्टमा बस्दै आएकी कारलीन आफ्नी ५३ वर्षीय आमालाई पनि सेक्स टोय पठाउँछिन् । कारलीनले भनिन्– किनकि म सेक्सका बारेमा खुलेर कुरा गर्छु । यसकारण मेरा साथी र परिवारका सदस्यहरु यो विषयमा कुरा गर्न सहज महसुस गर्छन् ।
कारलीन सेक्स टोयजको रिव्यू गरिसकेपछि कम्पनीलाई त्यसको रिपोर्ट पठाउँछिन् । साथै उनी ब्लगमा सेक्स टोयज र आफ्नो अनुभव बाँड्छिन । कारलीनको जस्तै काम गर्न पछिल्लो समय कैयौ युवाहरुले इन्ट्रेस्ट देखाउन थालेको रिपोर्टमा उल्लेख छ ।
















प्रतिक्रिया