१६ कार्तिक २०८३, सोमबार

भक्तपुरमा नयाँ शक्तिको विद्यार्थी संयोजन समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai

काठमाडौं, २१ चैत । नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानको भक्तपुर जिल्ला संयोजन समिति गठन भएको छ ।

आइतबार आयोजित भेलाबाट रमेशकुमार भण्डारीको संयोजकत्वमा २९ सदस्यीय समिति गठन गरिएको हो ।

उक्त भेलामा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्यहरु निर्मल भट्टराई, ओमकुमारी पौडेल, ओम प्रसाद वाग्ले र विद्यार्थी नेताहरु गोविन्द केसी, कृष्ण प्रसाद भट्टराई, कुमार तिवारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

नयाँ समितिको नामावली यस प्रकार छः

१ रमेश कुमार भण्डारी (संयोजक)

सदस्यहरु
२. अमिता तामाङ
३. संगिता तामाङ
४. रती तामाङ
५. शर्मिला तामाङ
६. अनिस सँयामी
७. अजय तामाङ
८. बिनय तामाङ
९. उमेश कुमार शाह
१०. सुनिता वि.क.
११. सेखर कु. मण्डल
१२. सुजिका दुधराज
१३. सोमहरि त्रिपाठी
१४. सुजन पाठक
१५. सोबित श्रेष्ठ
१६. विवेक चौधरी
१७. कुसुम सुवाल
१८. रुपेश मैनाली
१९. दामोदर कार्की
२०. रंजन राज दाहाल
२१. रोशन पौडेल
२२. सुनिल तामाङ
२३. सुनसरी गुरुङ
२४. मनमती तामाङ
२५. अमृता गुरुङ
२६. रेलीमाया तामाङ
२७. मायादेवि तामाङ
२८. अजय अधिकारी
२९. सपना गौतम