१६ कार्तिक २०८३, सोमबार

कास्कीमा हजुरआमाको चक्कुले घाँटी रेटेर हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

knife-attackकास्की, १६ चैत । कास्कीमा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेका छन् ।

कास्कीकोट गाविस–९ वासकोट बस्ने २४ वर्षीय मिनबहादुर कार्कीलाई आफ्नै ७९ वर्षीया हजुरआमा कलि कार्कीलाई चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।