१६ कार्तिक २०८३, सोमबार

प्रधानसेनापति क्षत्री र चिनीयाँ सैनिक आयोगका उपाध्यक्ष भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-chettri

काठमाडौँ, १६ चैत । चीन भ्रमणमा रहनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले चिनियाँ केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष जनरल छु क्वीयाङसँग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र उपाध्यक्ष जनरल छुबीच आपसी हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

त्यसैगरी प्रधानसेनापति क्षत्री आज बेलुका चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । रासस