१६ कार्तिक २०८३, सोमबार

कांग्रेस सभापति देउवा र कतारका राजदूतबीच भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-quater-ambessor

काठमाडौँ, १५ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत अहमद जासिम मोहम्मद अलि अल हमरले आज भेट गर्नुभयो ।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा राजदूत हमरले तेह्राँै महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुनुभएकामा देउवालाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालमा नेपाल र कतारबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

भेटका अवसरमा द्विपक्षीय हितका विषयमा समेत छलफल भएको थियो । रासस