८ कार्तिक २०८३, आइतबार

दक्षिण कोरियामा नेपाली दलालले यसरी गर्छन् अबैध काम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaदक्षिण कोरिया, १५ चैत । दक्षिण कोरियाका चोक—चोकमा नेपाली अवैधानिक हुन्डी दलालको बिगबिगी छ ।

सस्तो दररेटमा रकम स्वदेश पठाइदिने भन्दै कामदारसँग पैसा उठाउने एजेन्टहरु व्यापक क्रियाशील रहेको पाइएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

जसमध्य अधिकाँस एजेन्टले मुख्य दलाललाई पैसा बुझाउने गर्छन र उनीहरुले ढिलोचाँडो स्वदेश पैसा पठाइदिन्छन् ।

तर कतिपय हुन्डी लिएर उठाएको पैसा कुम्ल्याएर भाग्ने वा चुपचाप बस्ने गरेका पनि छन् ।