८ कार्तिक २०८३, आइतबार

भद्रकालीको मन्दिर बनाउन यसरी हुँदैछ जग्गा कब्जा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhanusha janakpurdham ganga sagar nepalजनकपुरधाम, १५ चैत । जनकपुर उपमहानगरपालिका ४ गंगासागर पोखरीअगाडि अदालत जाने बाटोमा करिब १ कट्ठा जग्गामा शनिदेव र माता भद्रकालीको मन्दिर बनाउने तयारी सुरु गरिएको छ ।

मन्दिर बनाउनुभन्दा अघिनै निर्माणकर्ताले माटोका दुईवटा स–साना ढिस्का बनाएर त्यसमा फूलअक्षता चढाई भगवान्को प्रारुप दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

गुठी संस्थान जनकपुरको अधीनमा रहेका उक्त जग्गामा मन्दिर बनाउन संस्थानसँग कुनै अनुमति लिइएको छैन् ।