काठमाडौं, १२ चैत । कृषिमन्त्री हरिबोल गजुरेल फिल्म हेर्दा क्वा क्वा रोएका छन् ।
विहीबार वेलुका राजधानीको सिटी सेन्टर विग भुमिजमा विशेष प्रदर्शन भएको चलचित्र राहादानी हेरेपछि कृषिमन्त्री गजुरेल क्वाँ क्वाँ रोएका हुन् ।
काठमाडौंको बस्थलीमा रहेका धर्माश्रम विद्यालय विद्यालयको सहयोगार्थ काठमाडौं जेसीसले चलचित्रको विशेष प्रर्दशन गर्ने क्रममा कृषिमन्त्रीलाई पनि आमन्त्रण गरेको थियो ।
फिल्म हेर्दा आफूलाई थाम्न नसकेका मन्त्री गजुरेल हलबाट निस्कने क्रमममा मिडियाकै अगाडि क्वाँ क्वाँ रोएका थिए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=b1lzdmFL5L4














प्रतिक्रिया