७ कार्तिक २०८३, शनिबार

राप्रपाको एकता तुहाउने यी हुन् खतरनाक खेलाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaकाठमाडौं, ९ चैत । दुई राप्रपाको एकता नहुने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अध्यक्ष पद छोड्न तयार नभएका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको खुल्नमा आएको छ ।

थापाले एकीकरणपछि कार्यकारी अध्यक्ष र राष्ट्रिय अध्यक्षको पद सृजना गर्ने प्रस्ताव गरेका छन् ।

कार्यकारी अध्यक्ष आफूले पाउनुपर्ने थापको अडान छ । राष्ट्रिय अध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीले चक्रीय प्रणालीअनुसार चलाए फरक नपर्ने तर कार्यकारी अध्यक्ष नछाड्ने थापाले स्पष्ट पारिकेका छन् ।

कार्यकारी अध्यक्ष नपाउने भएपछि थापा मातहत रहेका काम गर्नका लागि चन्ददेखि लोहनीसम्मले रुची राख्न छाडेको समाचार दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

‘एक किसिमले वार्ता असफल भइसकेको जस्तो छ’ एक नेताले भने, ‘वार्ता भंग नभएको मात्र हो, एकता तत्काल हुँदैन ।’