७ कार्तिक २०८३, शनिबार

चर्चित फरवार्ड नेयमारलाई पाँच अर्ब ५४ करोड फिर्ता गर्न आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi-nymarलन्डन, ७ चैत । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ ।

अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको हो ।

उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेका हुन् ।