१५ कार्तिक २०८३, आइतबार

क्रान्तिकारी कमिटी कञ्चन विद्या मन्दिरमा धामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchan-Campus-Akhil

महेन्द्रनगर, ४ चैत । अखिल क्रान्तिकारी कञ्चनपुरले कञ्चन विद्या मन्दिर बहुमुखी क्याम्पस महेन्द्रनगरमा हरकसिंह धामीको अध्यक्षतामा इकाई कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा कमला रावल र हरिश कुँवर, सचिवमा करन साउँद, सहसचिवमा दिपकराज जोशी र मिन बम तथा कोषाध्यक्षमा दिपक चन्द चयन भएका छन् । कमिटीको सदस्यमा मदनराज जोशी, केशवराज भट्ट, लक्ष्मी भट्ट, मनिषा भट्ट, लक्ष्मी कार्की, मञ्जु चन्द, यशोदा भट्ट, मानमति पन्त, किशोर चन्द, केशवराज भट्ट लगायत चयन भएका छन् ।

कञ्चनमा भएको इकाई सम्मेलनमा केन्द्रीय सदस्य नवराज ऐर, जिल्ला अध्यक्ष भीम भट्ट, उपाध्यक्ष कविराज धामी, सचिव विरेन्द्रराज विष्ट लगायतको सहभागिता रहेको थियो ।