
बर्दिया, ३ चैत । बर्दियामा एक नाबालिका बलात्कृत भएकी छिन् ।
बासगडी नगरपालिका–१ बस्ने ५ वर्षीया नाबालकलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय मनिष बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस समबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया