१५ कार्तिक २०८३, आइतबार

फागु पर्व आजदेखि सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KTM-Holi-Lingoकाठमाडौँ, ३ चैत । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा ठडाइने रङ्गीचङ्गी चीर आज विधिवत् रुपमा ठडाइएपछि यस वर्षको फागुपर्व आजदेखि सुरु भएको छ ।

आज बिहान करिब ८ बजेको शुभसाइतमा विशेष पूजा गरी त्यसलाई ठडाइएको हो । वसन्त ऋतुमा पर्ने फागु पूर्णिमा यसपटक यही चैत ९ गते परेको छ ।

बाँसको ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा अहिले दर्शन गर्ने भक्तजनको उपस्थिति बढेको छ । रासस