७ कार्तिक २०८३, शनिबार

अब गाविस र नगरपालिका खारेज हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ministry-of-Local-Development11काठमाडौं, ३ चैत । सरकारले संविधान अनुसार स्थानीय निकाय पुनर्सरचनाका लागि आयोग गठन गरेको छ ।

संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र हुने व्यवस्था भएकाले ती सरंचनाको सीमा र संख्या निर्धारण गर्न आयोग बनाइएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

आयोगले दिएको सिफारिस कार्यान्वयन भएपछि हालको गाविस र जिविस संरचना रहँदैन ।