२९ आश्विन २०८३, बिहिबार

आफ्नै बुहारीलाई अश्लील म्यासेज पठाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messageएजेन्सी । बुहारीलाई अश्लील म्यासेज पठाउने ससुरा फन्दामा परेका छन् ।

आरोपी ससुरालाई हरियाणा प्रहरीले गरिफ्तार गरेको छ । पीडित बुहारीले हरियाणाको महिला प्रहरी थानामा उजुरी दिएकी थिइन् ।

हरियाणाको रेवाडी जिल्लामा बस्दै आएकी बुहारीले त्यहीको महिला थानामा सदर बजार बस्ने आफ्ना ससुराविरुद्ध उजुरी हालेकी थिइन् । जाँचका क्रममा सबुतका लागि मोबाइल फोन पनि देखाइएको थियो जसमा ससुराले अश्लील म्यासेज पठाइएको पाइयो ।

समाचार अनुसार शनिबार विहान महिला प्रहरीको टिम सदर बजार पुगेर आरोपी ससुरालाई गिरफतार गरेको थियो । उनलाई प्रहरीले रेवाडी जिल्ला प्रहरी कार्यालय लगेको छ ।