एजेन्सी, १ चैत । उत्तर कोरियाले अमेरिकाको म्यानहट्टनलाई हाइड्रोजन बमले उडाइदिने चेतावनी दिएको छ ।
उत्तर कोरियाको अफिसियल मिडिया डिपीआरकेलाई उदृत गर्दै वासिङ्टन पोस्टले अमेरिकाको म्यानहट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको जनाएको हो ।
उत्तर कोरियाले हाइड्रोजन बम ब्यालेस्टिक मिसाइलमार्फत् छाड्ने हो भने न्यूयोर्कको म्यानहट्टन ध्वस्त हुनुका साथै सबै मानिसको मृत्यु हुने र पुरै शहर क्षणभरमै खरानीमा परिणत हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।















प्रतिक्रिया