७ कार्तिक २०८३, शनिबार

भत्ता काटिएपछि अदालतका कर्मचारी आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprim-court-nepalकाठमाडौं, १ चैत । सरकारले अतिरिक्त काम गरेबापत दिँदै आएको प्रोत्साहन भत्ता काटिदिएपछि अदालतका कर्मचारी आन्दोलित बनेका छन् ।

ऐन अनुसारको सुविधा पाउनु पर्ने माग राख्दै आएका उनीहरुले आइतबार हातमा कालोपट्टी बाँधेर काम गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सरकारले कार्यसम्पादन हेरी खाइपाइ आएको तलबको पचास प्रतिशतसम्म भत्ता न्यायालयका कर्मचारीहरुलाई दिँदै आएको थियो ।

सरकारले त्यसमा कटौती गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।