१ कार्तिक २०८३, आइतबार

लामो समयपछि लोडसेडिङ घट्यो (तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-काठमाडौं, ३० फागुन । लामो समयपछि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ ।

प्राधिकरणले भोलि (सोमबार)देखि लागु हुनेगरी दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो । अब दिनको १२ घण्टा मात्रै लोडसेडिङ हुनेछ ।

यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा बत्ति जानेछ । भारतबाट विद्युत आयात भएपछि भार केही कम भएको र एसएलसी परीक्षालाई लक्षित गर्दै लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।

हेर्नुस् तालिकाः

g]kfn ljB't k|flws/0fsf]