१ कार्तिक २०८३, आइतबार

गृह जिल्ला गोरखामा बाबुरामले सुरु गरे बाख्रापालन ! (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattrai-3

गोरखा, ३० फागुन । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले बाख्रापालन फार्मको शुभारम्भ गरेका छन् ।

बाबुरामले शनिबारदेखि गृहजिल्ला गोरखामा बाख्रापालन फार्मको शुभारम्भ गरेका छन् ।

यो खबरबारे सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजबाट जानकारी गराउँदै उनले लेखेका छन्– ‘जन्मथलो खोप्लांग–४, गोरखामा कृषि सहकारी र बाख्रापालन फार्मको शुभारम्भ । वालसखा र गाउँलेहरूसंग भावुकतापूर्ण क्षण ।’

उसो त बाबुरामको नयाँ शक्तिले कृषिलाई पनि प्राथमिकता दिएको छ । जसको कार्यान्वयन बाबुरामले आफैबाट गरेका हुनसक्छन् ।

Baburam-bhattrai-4Baburam-bhattrai-1 Baburam-bhattrai-2 Baburam-bhattrai-3 Baburam-bhattrai