७ कार्तिक २०८३, शनिबार

चीनले अरुण नदी कब्जा गर्दा नेपाली भू–भाग कटान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arun Nadi Riverकाठमाडौं, ३० फागुन । चीनले सीमा भएर बग्ने अरुण नदीमा तटबन्ध लगाएर सडक निर्माण गरेपछि नदीको पानी नेपाली भूमितर्फ बग्न थालेको छ ।

यसका कारण नदीले नेपाली भूमि कटान गरिरहेको छ । नदीले किमाथांका–७ हेमांथाङ्कातर्फ खेतीयोग्य जग्गा बगाएपछि नदी पुरानै दिशामा फर्काउन स्थानीय वासिन्दा जुटेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘हाम्रो बस्ती बगायो, पटकपटक राज्यलाई जानकारी गराए पनि कुनै पहल भएन’, किमाथांका नागरिक अगुवा तेन्छेवी शेर्पाले भने ।

यहाँका ८२ परिवारले रकम नै संकलन गरेर तटबन्ध लगाउने तयारी गरेको शेर्पाले बताए ।