काठमाडौँ, २९ फागुन । नयाँबानेश्वर चोकबाट पेस्तोलसहित शुक्रबार एक युवक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्मुन्नकुमार कार्कीका अनुसार रामेछाप घर भएका २८ वर्षीय सुमन खड्का एक थान पेस्तोल र नौ एमएमको दुई थान बुलेटसहित आज पक्राउ परेका हुन् ।
उहाँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।












प्रतिक्रिया