७ कार्तिक २०८३, शनिबार

कांग्रेसमा संस्थापनको पत्ता साप, देउवालाई हाइसञ्चो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Paudel

काठमाडौं, २९ फागुन । कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यका लागि खुला र आरक्षणतर्फ गरी ४६ पदका लागि भइरहेको मतगणनामा नवनिर्वाचित सभापति शेरबहादुर देउवाको पक्षमा सुविधाजनक बहुमत पुग्ने संकेत देखिएको छ ।

शुक्रबारसम्मको मतमणनामा खुला २५ र आरक्षणतर्फका २२ पदमा देउवा प्यानलका २८ र पौडेल प्यानलका २० उम्मेद्वार अग्रस्थानमा छन् । मुस्लिम एक पदमा देउवा प्यानलका फरमुल्ला मन्सुर निर्वाचित भइसकेका छन । अन्यको मतगणना जारी छ ।

यस्तो अवस्थामा संस्थापनको मानिने कांग्रेस अब पूर्ण रुपमा देउवाको भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।