७ कार्तिक २०८३, शनिबार

कलंकीमा भेटियो वेश्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २९ फागुन । कलंकीको एक घरबाट पक्राउ परेका ३ युवतीले आफूहरुलाई जागिर लगाइदिने प्रलोभनमा जर्जजस्ती वेश्यावृत्तिको लगाइएको बताएका छन् ।

धादिङ, नुवाकोट र गुल्मीका २ युवती करिव २० वर्षका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘केही युवतीलाई नियमित रुपमा त्यही राख्ने र अरु युवतीलाई ग्राहकका माग अनुसार टेलिफोन गरेर बोलाउने गरेको पाइएको छ’, कालीमाटी प्रहरीका डिएसपी हेम थापाले बताए ।

उनका अनुसार त्यहाँ खानपानको व्यवस्थासहित कोठी संचालन गरिएको थियो ।