२९ आश्विन २०८३, बिहिबार

आफ्नै श्रीमानको गोप्य अंग फुटाउने यी महिला, यस्तो छ कारण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wife-rips-off-her-romanian-husbands-testicles_landscape_1457622829

एजेन्सी । दिन वितेपछि जब पति घर आए तब नशामा बेहोस थिए ।

बाहिर निकै चिसो थियो यसकारण पत्निले आगो बालेर कोठा तातो बनाइन् ताकि पतिलाई रुघा नलागोस । पति सेवा गर्दागर्दै रात वितेको पत्तै भएन् । विहान जब उज्यालो भयो तब पत्निले पतिसँग भनिन् काममा जानु छैन् घरको काममा सघाउनुस् ।

त्यसपछि पति पत्निसँग ठूलो स्वरमा कराउँदै भन्न थाले तिमी को हौं मलाई काम लगाउन आदेश दिने । त्यसपछि दम्पत्तिबीच विवाद बढ्यो । विवाद यति बढ्यो कि आवेशमा आएकी पत्निले पतिको अण्डकोष आफ्नो हातले दबाएर फुटाइन् ।

श्रीमतीको यो आक्रमण पतिले सहर्नै सकेनन् र उसका बायाँ अण्डकोष काम नलाग्ने भयो । तुरुन्तै एम्बुलेन्स आउँदा उनी अस्पताल पुगे । इमरजेन्सी वार्डमा उनको अण्डकोषको सर्जरी गरिएको छ ।

यो अनौठो घटना रोमानियाको हो । डेलीमेलको समाचार अनुसार ३९ वर्षीय लोनेल पोपालाई उनकी ४० वर्षीय पत्निी मारीलेना बेनेआले एकैछिनमा झण्डै उनलाई मृत्युको मुखमा पुगाइदिएकी थिइन् ।