१५ कार्तिक २०८३, आइतबार

खेलमा शक्तिशाली देशलाई पराजित गर्न सकिन्छ: खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-Khanal

रत्ननगर (चितवन), २६ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले खेलको मात्रै विकास गर्न सके पनि देशको सम्मान र प्रतिष्ठा माथि पुग्ने बताउनुभएको छ ।

पश्चिम चितवनको पटिहानीमा भएको भलिबल प्रतियोगिताको समापन कार्यक्रममा खेलमा शक्तिशाली देशलाई पराजित गर्न सकिन्छ भन्ने उदाहरण पनि दिनुभयो । रासस