१५ कार्तिक २०८३, आइतबार

काठमाडौंमा बालिकालाई आफ्नो कोठा लगेर यौनप्यास मेटाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenकाठमाडौं, २६ फागुन । राजधानीमा एक युवकले बालिकालाई आफ्नो कोठा लगेर जबरजस्ती यौन प्यास मेटाएका छन् ।

कागेश्वरी मनहरा नगरपालिका–१३ बीरेन्द्रचोकमा डेरा गरी बस्ने रौतहट माढोपुर–२ का २८ वर्षीय अवधनारायण यादवले ८ वर्षकी बालिकालाई फकाएर कोठामा लगि यौनशोषण गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पीडित बालिका सोही ठाउँ घर भएकी बालिका हुन् । आफ्नै डेराकोठामा लगेर बालिकासँग जबरजस्ती यौनप्यास मेटाउने यादवलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।