१५ कार्तिक २०८३, आइतबार

४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवाको सिफारिस, को–को परे बढुवा हुनेको लिस्टमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeकाठमाडौं, २६ फागुन । प्रहरी प्रधान कार्यालयले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्ने सिफारिस गरेको छ ।

बढुवाको सिफारिसमा परेका प्रहरी निरीक्षकहरुमा नविनकृष्ण भण्डारी, दीपक गिरी, रविन कार्की, फिरोज बस्नेत, तिलक भारती, शिवबहादुर सिंह, दीपक श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, सूर्यबहादुर खड्का, अनिलकुमार खड्का, राजकुमार खिउजु र सुमित खड्कालगायत छन् ।

लामो समयदेखि रोकिएको बढुवालाई आज प्रहरी प्रधान कार्यालयले अन्तिम रुप दिएको हो ।

बढुवा सिफारिसको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।