काठमाडौं, २६ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र नेताहरुको आसन्न नयाँदिल्ली भ्रमणलाई लिएर मतान्तर देखिएको छ ।
नेपाल भारत मैत्री समाजको निम्तोमा फागुन ३० मा भारतको राजधानी नयाँदिल्ली बोलाइएका सात मधेस केन्द्रित दलमध्ये चार अध्यक्षको नाममा मात्रै चिठी प्राप्त भएपछि साना दलले चित्त दुखाएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनीहरुले दिल्ली भ्रमणका लागि अहिलेको समय अनुकल नरहेको समेत टिप्पणी गरे ।
ुनिम्तो त आएको हो, तर हामी जाँदैनौु फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने ।















प्रतिक्रिया