७ कार्तिक २०८३, शनिबार

भिनाजुको गितारमा यस्तो के भेटियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charesकाठमाडौं, २६ फागुन । भारतको हिमाचलमा १२ वर्ष साधु भएर बसेका अष्ट्रृलियन नागरिक रोवर्ट पुस रल्लिदैँ ६ वर्षअगाडि नेपाल आइपुगे ।

पोखराको स्थानीय होटलमा बसाइमा नेपाली युवतीसँग मन बस्यो र विहेवारी गरी यतै बसे । पोखरा बस्दै आएका उनी तयारी पोशाकको कारोबारमा संलग्न थिए । नागरिक दैनिकले अगाडि लेख्छ, ६ वर्षपछि बल्ल खुल्यो, तयारी पोशाकको व्यापार उनको आवरण मात्रै रहेछ ।

ग्रिसको एन्थेन जान गितार बोकेर विमानस्थल पुगेका उनी पक्राउ परेपछि खुल्यो नेपाली चेलीसँग विवाह गरी एक छोरीका साथ नेपालमा बस्दै आएका उनको भित्री कारोबार चरेसको रहेछ ।

लागुऔषध व्यूरोका डिआइजी जयबहादुर चन्दका अनुसार फागुन २४ मा काठमाडौंबाट टर्किस एयरवेजबाट इस्तानबुल हुँदै ग्रिसका लागि हिँडेका उनको साथमा रहेको गितारबाट चरेश निस्किएको थियो ।