१५ कार्तिक २०८३, आइतबार

बुधबार खुला केन्द्रीय सदस्यको मतगणना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-sanepa-matgana

काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फका २५ केन्द्रीय सदस्यको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि हुने भएको छ ।

निर्वाचन समितिका अनुसार खुलातर्फ २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने छ । रासस