७ कार्तिक २०८३, शनिबार

भाषा परीक्षा गरेकाहरूद्वारा कोरियामा आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaकाठमाडौं, २५ फागुन । दक्षिण कोरियामा आएका २ नेपाली युवा कामदार एकै दिन झुण्डिएर मृत अवस्थामा फेला परेका छन् ।

कन्चनपुरका मोहनसिंह बुढापाल र गूल्मीका बिजय खत्री आइतबार आफ्नै कम्पनी परिसरमा झुण्डिएको अवस्थामा फेला परेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

इपीएसमार्फत ९ बुढापाल ९ महिनाअघि कोरिया आएका थिए । खत्री भने आफ्नै कोठामा गलबन्दीको पासोमा भेटिएका थिए ।